01 Jun 2020, 3:02 AM (GMT)

Coronavirus Stats Nepal

1,572 Total Cases
8 Death Cases
220 Recovered Cases

झुटो विवरण देखाएर सवारी पास लिई यात्रु ओओसार्ने चारजना पक्राउ

काठमाडाैं । आमाको काजकिरिया गर्न भन्दै सवारी पास लिएर यात्रु ओसारेको आरोपमा चारजनालाई ललितपुरको झम्सीखेलबाट सोमबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी सुरुङा नगरपालिका ८ का सवारी प्रयोगकर्ता ४५ बर्षका शुभराम चौधरी, चालक जितेन्द्र चौधरी  , सवारीधनी इन्द्रदेव यादव र बाबुलाल कुमाल रहेका छन्।

उनीहरुले झुटो विवरण देखाएर लकडाउन उल्लंघन गर्दै यात्रु बोकेको थाहा पाएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed, one injured in landslide in Kailali

Kathmandu : One person has been killed and another injured in a landslide in Kailali ...

Translate »
%d bloggers like this: