20 Sep 2020, 8:13 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

भारतीय प्रधानमन्त्री मोदीले तेस्रो पटक देशलाई सम्बोधन गर्ने अपेक्षा

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक कोरोना भाइरस बारे देशलाई सम्बोधन गरी सकेका छन् । पहिलो पटक मोदीले १४ घण्टा लकडाउन घोषणा गरेका थिए र दोस्रो पटक उनले २१ दिनको लकडाउन घोषणा गरेका थिए । भारतको लकडाउनको अन्त नजिकै भएसँगै लकडाउनको समय फेरि थप गरिने व्यापक अनुमानहरु छन् ।

प्रधानमन्त्री मोदीको सम्बोधन सम्भवतः शनिबार हुन सक्छ। भोली प्रधानमन्त्री मोदीले सबै राज्यका सीएमहरुसँग एक भिडियो सम्मेलन गर्ने र देशभर कोरोना भाइरसको प्रभावको बारेमा छलफल गरिने भारतीय मिडियाहरुले जनाएको छ ।

यो सम्मेलन पश्चात प्रधानमन्त्री मोदीले देशलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यो टिप बाहिरिए पश्चात भारतीय नागरिकहरुले उक्त सम्बोधन लकडाउन बारे हुनेछ भनी अपेक्षा गरिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: