26 Jan 2022, 2:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases
Baburam Bhattarai (UCPN-M leader)

भू पू प्रधानमन्त्री लकडाउनमा मनोरञ्जनमा व्यस्त

काठमाडाैं । चैत्र २७ गते आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत कोरोना भाइरसको महामारीको कारण लकडाउन भएको अवस्थामा सब-परिवार चलचित्र हेरी मनोरञ्जनमा व्यस्थ भएको जानकारी जनाएको छ ।

नेपाल लकडाउनको कारण दैनिक मजदुरी गरी गुजारा चलाउने जनताहरु देहनिय अवस्थामा पुगिएको छ ।

आफ्नो गाँस पुर्याउन सरकारले दिएको रहतको लागि घण्टाै लाममा बस्न बाध्य भएको छन् भने साथै आफ्नो गन्तब्यमा पुग्न कयाैँ दिन हिड्न बाध्य भईरहेको छन् । महामारीको त्रास सँगै बजारमा कालो बजारी बढ्दो क्रम जारी नै छ ।

तर नेपालको भू पू प्रधानमन्त्री ज्यू भने कुनै डर तथा त्रास नै नभए सरह निर्धक्क सामाजिक सञ्जालमा छाती फुलाएर मनोरञ्जन लिइरहनु भएको जानकारी गरी ट्वीटद्धारा जनतामा सम्बोधन गर्नु भएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: