काठमाडाैं । चैत्र २७ गते आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत कोरोना भाइरसको महामारीको कारण लकडाउन भएको अवस्थामा सब-परिवार चलचित्र हेरी मनोरञ्जनमा व्यस्थ भएको जानकारी जनाएको छ ।
नेपाल लकडाउनको कारण दैनिक मजदुरी गरी गुजारा चलाउने जनताहरु देहनिय अवस्थामा पुगिएको छ ।
आफ्नो गाँस पुर्याउन सरकारले दिएको रहतको लागि घण्टाै लाममा बस्न बाध्य भएको छन् भने साथै आफ्नो गन्तब्यमा पुग्न कयाैँ दिन हिड्न बाध्य भईरहेको छन् । महामारीको त्रास सँगै बजारमा कालो बजारी बढ्दो क्रम जारी नै छ ।
तर नेपालको भू पू प्रधानमन्त्री ज्यू भने कुनै डर तथा त्रास नै नभए सरह निर्धक्क सामाजिक सञ्जालमा छाती फुलाएर मनोरञ्जन लिइरहनु भएको जानकारी गरी ट्वीटद्धारा जनतामा सम्बोधन गर्नु भएको छ ।