20 Sep 2020, 1:57 AM (GMT)

Coronavirus Stats Nepal

64,122 Total Cases
411 Death Cases
46,233 Recovered Cases

ईमेज टेलिभिजन समाचार प्रस्तोता माथि कुटपिट

गृष्मा भण्डारीको तस्बिर सामाजिक सञ्जालबाट

काठमाडाैं । ईमेज टेलिभिजनको प्रस्तोता प्रमुख गृष्मा राजभण्डारी माथि कुटपिट भएको छ ।

शुक्रबार दिउँसो ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीलाई अर्को प्रस्तोता सुसन रामदामले काम विषयमा विवाद भएको हुदाँ कुटपिट गरेका हुन् ।

सुसनले काम गर्न लगाएको विषयलाई लिएर गृष्मा माथि कुर्सी प्रहार गरेको गृष्माले प्रहरीलाई बताएकी छिन् ।

घाइते भएकी गृष्मालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ भने कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: