23 Sep 2023, 6:38 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार २३३ जना पक्राउ

काठमाडाैं । काठमाडाैंमा लकडाउन उल्लंघन गर्ने १ हजार २३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८५ जना महिला रहेका छन् भने ८४८ जना पुरुष रहेको बताइएको छ ।

यसैगरी ३५६ वटा २ दुई पाङ्ग्रे र ४ वटा चारपाङ्ग्रे गरी ३६० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन सबैलाई आग्रह गर्दै आएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: