26 Jan 2022, 2:38 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार २३३ जना पक्राउ

काठमाडाैं । काठमाडाैंमा लकडाउन उल्लंघन गर्ने १ हजार २३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८५ जना महिला रहेका छन् भने ८४८ जना पुरुष रहेको बताइएको छ ।

यसैगरी ३५६ वटा २ दुई पाङ्ग्रे र ४ वटा चारपाङ्ग्रे गरी ३६० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन सबैलाई आग्रह गर्दै आएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: