22 Sep 2020, 6:13 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

जनकपुरमा पैसा छर्ने दुई महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडाैं । जनकपुरधामको महावीर चोकमा पैसा छर्ने दुई महिलाको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरमा आइतबार गरिएको स्वाब (पिसिआर) परीक्षणमा दुवै जना महिलाको रिपोर्ट निगेटिभ आएको हो ।

कोरोना आशंका गरिएको दुबै महिलाको स्वाब परीक्षणको रिपोर्ट निगेटिभ रहेको प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले बताए । यसअघि आरडिटीबाट गरिएको परिक्षणमा भने एक महिलाको रिपोर्ट पोजेटिभ आएको थियो । आरडिटीबाट गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई प्रहरीले जनकपुरको प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

दुबैजना महिलाको स्वाब परीक्षणको अन्तिम रिपोर्ट निगेटिभ देखिएकोले थप जाँचको लागि काठमाडौँ पठाउन नपर्ने र स्वाब रिपोर्ट निगेटिभ देखिएपनि दुबैजना महिलालाई केही दिन आइसोलेसनमै राखिने बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Death of Woman due excessive bleeding

Kathmandu : A woman has died at Pyuthan Hospital in Bijuwar due to excessive bleeding. ...

Translate »
%d bloggers like this: