26 Jan 2022, 1:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको जनाइएकाे छ ।

 विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परिक्षण गरिएको थियो ।

अहिले देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: