20 Sep 2020, 6:35 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

भारतमा कोरोना संक्रमित संख्या १८ हजार ५०० पुग्यो, मृत्यु संख्या ५५९ जना

काठमाडाैं । भारतमा कोरोना भाइरसका कारण ५५९ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमित पुष्टि भएको संख्या १८ हजार ५०० पुगिसकेको छ ।

राष्ट्रपति भवनको एक व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि १२५ परिवारलाई सेल्फ क्वारेनटाइनमा बस्न आग्रह गरेको छ । भारतको एएनआई समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

राजस्थानमा मंगलबार मात्र ५२ नयाँ कोरोना संक्रमितहरु पुष्टि भएको छ । उक्त कोरोना संक्रमितहरु जोधपुरका पाँच जना, बिलवाराका चार जना, दाउसा जाइसालमेर र टोङ्कका दुईदुई जना र जुनजुनी नगोर र सवाइ मादोपुरको एकएक जनासहित हुन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: