08 Aug 2022, 4:15 AM (GMT)

Coronavirus Stats Nepal

990,625 Total Cases
11,972 Death Cases
972,967 Recovered Cases

अमेरिकी राज्य मिसाैरीले हाल्यो चीन माथि मुद्दा

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको एक राज्य मिसाैरीले चिनियाँ सरकारलाई कोरोना भाइरसको कारण मुद्दा हालेको छ ।

मिसाैरीले चीनको अधिकारीहरु विश्वव्यापी महामारीको लागि जिम्मेवार रहेको आरोप लगाई मंगलबार चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी, र अन्य चिनियाँ अधिकारी र संस्थाहरु विरुद्ध मुद्दा हालेको हो ।

मुद्दामा चीनले कोरोना भाइरसको फैलावट रोक्न केही गर्न नसकेको आरोप लगाएको बिबिसीले जनाएको छ ।

राज्यका शीर्ष वकिलले संघीय अदालतमा हालेको मुद्दामा चिनियाँ अधिकारीहरु “मिसाैरिया लगायत विश्वले भोगेको मृत्यु, पिडा र आर्थिक क्षतिको लागि जिम्मेवार छन्” भन्ने आरोप लगाएको दि गर्दिएनले बताएको छ ।

तर चीनको परराष्ट्र मन्त्रालयले यो मुद्दाको कुनै तथ्य वा कानूनी आधार नभएको बताएको छ ।

अमेरिकी कानूनले पनि अन्य देशहरुको विरुद्ध मुद्दा चलाउन निषेध गर्ने हुँदा मिसाैरीले चलेको उक्त कदमलाई कानुनी विज्ञहरुले पनि पश्न गरिरहेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Election of Nepal Bar on Chaitra 19

Kathmandu : Election of the 26th Central Working Committee of the Nepal Bar Association is ...

Translate »
%d bloggers like this: