26 Jan 2022, 2:38 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ

काठमाडाैं । लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको छ । लकडाउन उल्लंघन गरेपछि उनलाई मंगलबार ललितपुरको सुनाकोठीबाट नियन्त्रणमा लिएको ललितपुरका एसएसपी टेक राईले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले राहत वितरण नगर्न आग्रह गर्दा शाहीले बेवास्ता गर्दै राहत वितरण गरेपछि विवाद शुरु भएको थियो र उक्त विवादका कारण प्रहरीले शाहीलाई पक्राउ गर्न कोसिस गर्दा गर्न नसकेपछि उनका परिवारलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले नियन्त्रण लिएकोमा शक्तिका दुई छोरा र श्रीमती रहेका छन् ।

लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे प्रहरीले केही बताएको छैन भने उनीमाथि थप अनुसन्धान भइरहेको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: