26 Jan 2022, 2:07 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

विश्वव्यापी कोरोनाको कारण मृत्यु हुने संख्या २ लाख पुग्न लाग्यो, २८ लाख बढी संक्रमित पुष्टि

काठमाडाैं । विश्वभर महामारी रुपमा फैलिरहेको नोभेल कोरोना भाइरसको कारण विश्वव्यापी मृत्यु भएको संख्या शनिबार बिहान सम्ममा १ लाख ९७ हजार ५७८ पुगिसकेको छ ।

चार महिना पहिले पहिलो पटक चीनको वुहानमा पहिचान भएको उक्त भाइरसले विश्वव्यापी कम्तिमा २८ लाख २४ हजार ७२८ मानिसहरुलाई संक्रमित गरिसकेको छ ।

यसैबीच, टर्की विश्वव्यापी १ लाख कोरोना संक्रमित पुष्टि भएको साताैं देश भएको छ भने विश्वव्यापी रुपमा रिपोर्ट गरिएको प्रत्येक चार जना मध्ये एक जना संक्रमितको मृत्यु संयुक्त राज्यमा भएको छ । संयुक्त राज्य अमेरिका बाहेक, बेलायत, फ्रान्स, इटली र स्पेनमा कोरोना भाइरसको कारण मृत्यु हुने संख्या २० हजार रेकर्ड भइसकेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

350 grams of gold brought from Dubai easily passed through the airport customs

Kathmandu : Indian nationals who came to Kathmandu from Dubai carrying gold in their bags ...

Translate »
%d bloggers like this: