16 Jan 2021, 12:00 PM (GMT)

Coronavirus Stats Nepal

266,816 Total Cases
1,948 Death Cases
260,567 Recovered Cases

विश्वव्यापी कोरोनाको कारण मृत्यु हुने संख्या २ लाख नाघ्यो, एक चाैथाइ मृत्यु अमेरिकामा

काठमाडाैं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर २ लाख १ हजार ८३ जनाको मृत्यु भइसकेको छ भने २८ लाख ८८ हजार २४० जनालाई संक्रमण देखिएको छ ।

संक्रमित मध्ये ८ लाख २९ हजार ६२३ जना निको भइसकेको छ भने ५८ हजार २ सय ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर हेको छ ।

अहिले विश्वमा सबैभन्दा बढी मृत्यु संख्या रहेको मुलुक संयुक्त राज्य अमेरिकामा ५३ हजार १ सय ९४ जनाको ज्यान गइसकेको छ भने ९ लाख ४४ हजार ८०५ जनालाई संक्रमण देखिएको छ ।

अमेरिकामा २४ घण्टामा थप नयाँ १९ हजार ५ सय ७३ संक्रमित पुष्टि भएको छ भने १ हजार १ जनाले ज्यान गुमाएको छ ।

यससँगै अमेरिकाले अहिलेसम्म ५० लाख बढी मानिसको कोरोना संक्रमणको परिक्षण गरिसकेको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

27 celebrities including Sussanne Khan, Suresh Raina and Guru Randhawa arrested during raid at Mumbai club for partying in lockdown

Kathmandu : Mumbai police have arrested 27 celebrities, including cricketer Suresh Raina, from the Dragon ...

Translate »
%d bloggers like this: