18 Sep 2020, 6:13 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुने संख्या २० हजार नाघ्यो

काठमाडाैं । बेलायती स्वास्थ्य मन्त्रालयका अनुसार बेलायतमा नोभेल कोरोनाभाइरसको संक्रमण मृत्यु हुनेको संख्या २० हजार भन्दा बढी पुगेको छ ।

बेलायतका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ३९९ पुगिसकेको छ भने कोरोना संक्रमित संख्या १ लाख २७ हजार ३७७ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा मात्र बेलायतमा कोरोना संक्रमणबाट ८१३ जनाको मृत्यु भएको छ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार भन्दा बढी पुग्नेमा बेलायत पाँचाैँ नम्बरमा छ। सबैभन्दा धेरै अमेरिकामा ५२ हजारभन्दा बढी, इटलीमा २५ हजारभन्दा बढी, स्पेनमा करिब २३ हजार र फ्रान्समा २२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: