19 Sep 2020, 7:05 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

सर्वोच्च अदालतको आदेश गरियो ज्ञानेन्द्र शाहीलाई रिहा

काठमाडाैं । सर्वाेच्च अदालतको आदेशमा ज्ञानेन्द्र शाहीलाई महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ ।

ज्ञानेन्द्र शाहीलाई वैशाख ९ गते लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो।

शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजालसले शाहीलाई पक्रमउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

शाहीलाई मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: