26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

मोरक्को जेलमा ३०० भन्दा बढी कोरोना भाइरस संक्रमित

काठमाडाैं । अफ्रिकी मुलुक मोरक्कोमा तीनसयभन्दा बढी कैदीलाई नोभेल कोरोनाभाइरसको संक्रमण भएको बताइएको छ । उनीहरुसँगै केही जेलका कर्मचारीहरुलाई पनि कोरोना संक्रमण देखिएको बताइएको छ।

केही साता अघि मोरक्कोको एक जेलमा कैदीमा कोरोना भाइरस पोजेटिभ देखिएपश्चात देशभरका विभिन्न जेलमा कोरोना परिक्षण गरिएको थियो।

यस महिनाको सुरुवातमा मोरक्कोका प्रधानमन्त्रीले पाँच हजारभन्दा बढी कैदीलाई रिहा गरेका थिए। मोरक्कोका विभिन्न जेलमा करिब ८० हजार कैदी रहेका छन् ।

मोरक्कोमा हाल सम्म २५२ कोरोना संक्रमित भेटिएका छन् भने १६५ जनाको मृत्यु भइसकेको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

76 died in a single day due to Corona virus

Kathmandu : At least 76 people have died in Australia on the same day. Most ...

Translate »
%d bloggers like this: