18 Sep 2020, 5:32 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

किशोरी बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ

काठमाडाैं । शन्तिनगर गाउँपालिका वडा नं ४ निवासी एक किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखाैरा निवासी २२ वर्षीय सचिन चाैधरी छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुइरेपानी स्थित जंगलमा गाई चराउन गएका अवस्थामा ती किशोरीलाई उनले जबर्जस्ती करणी गरेको आरोप लागेको हो।

अभियुक्त चाैधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: