18 Sep 2020, 5:32 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

नेपालमा एकैदिनमा भेटियो थप १० कोरोना संक्रमित, ९ जना नेपालगञ्जको

काठमाडाैं । नेपालमा आइतबार १० जना कोरोना संक्रमित थपिएका छन् । बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएको छ।

नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै संक्रमितको संख्या ६९ पुगेको छ।

नेपालगञ्जको ९ संक्रमित मध्ये ५ पुरुष र ४ महिला रहेका छन् र उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन्।

१९ वैशाखमा बाँकेको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परिक्षण गरिएको थियो। त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको हो।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: