23 Sep 2023, 6:38 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

नेपालमा एकैदिनमा भेटियो थप १० कोरोना संक्रमित, ९ जना नेपालगञ्जको

काठमाडाैं । नेपालमा आइतबार १० जना कोरोना संक्रमित थपिएका छन् । बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएको छ।

नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै संक्रमितको संख्या ६९ पुगेको छ।

नेपालगञ्जको ९ संक्रमित मध्ये ५ पुरुष र ४ महिला रहेका छन् र उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन्।

१९ वैशाखमा बाँकेको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परिक्षण गरिएको थियो। त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको हो।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: