26 Jan 2022, 2:38 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

लकडाउन उल्लघंन गर्ने १५ सय जना प्रहरीको नियन्त्रणमा

काठमाडाैं । कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले चैत्र ११ गतेदेखि लागू हुने गरी देशव्यापी रुपमा लकडाउनको आदेश जारी गरेको छ।

लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन्।

प्रहरीले काठमाडाैं उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५ सय ३६ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरीले ६ सय ६२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार काठमाडाैमा सबैभन्दा बढी १४ सय ३१, ललितपुरमा ६९ र भक्तपुरमा ३६ जनालाई नियन्त्रणमा लिइएको हो।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: