19 Sep 2020, 6:33 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

विवाद हुँदा आफ्नै साथीको बासको भाटा प्रहार गरी हत्या

काठमाडाैं । गत वैशाख २८ गते मृत फेला परेको दिलीप ठाकुरको आफ्नै साथी अरुण साहले बासको भाटाले प्रहार गरी भएको खुलेको छ।

महोत्तरीको गाैशाला नगरपालिका-४, विर्ताका ४६ ठाकुर र २५ वर्षीय साह वैशाख २८ गते बिहानै रक्सी पिएर घुम्न निस्कने क्रममा विवाद हुँदा साहले बासको भाटाले प्रहार गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएको छ।

मृत्युपछि फरार भएका अरुण कुमार साहलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएका छन्। मदिरापानपछि भनाभन हुँदा बासको भाटाले प्रहार गरेको साहले बयानको क्रममा स्वीकारेको एसपी अधिकारीले बताएका छन् ।

साहलाई महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको जनाएको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: