02 Jul 2020, 10:15 AM (GMT)

Coronavirus Stats Nepal

14,046 Total Cases
30 Death Cases
4,656 Recovered Cases

जेठ २० सम्म लकडाउन, लकडाउन १५ थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन निर्णय भएको हो।

आइतबार बसेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो। नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत्र ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ।

तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला र बाँकेका २५ वर्षीय पुरुष रहेको छन्। छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two killed in motorcycle accident

Kathmandu : A mother and son have died in a motorcycle accident at Kshireshwornagath Municipality-4 ...

Translate »
%d bloggers like this: