26 Jan 2022, 2:38 AM (GMT)

Coronavirus Stats Nepal

933,451 Total Cases
11,672 Death Cases
831,712 Recovered Cases

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ

काठमाडाैं । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको नवजात शिशु र श्रीमानसहित परिवारका ४ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

धुलिखेल अस्पताल प्रवक्ता डा सुमन ताम्राकारका अनुसार मृतक महिलाको नवजात शिशुसहित ४ जनामा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

२९ वर्षीय सुत्केरी महिलाको कोरोना पोजेटिभ देखिएपछि उनका परिवारका ४ जनालाई धुलिखेल अस्पतालकै आइसोलेसनमा राखिएको थियो।

परिक्षण नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी परिवारलाई सिन्धुपाल्चोक पठाउने तयारी भएको धुलिखेल अस्पतालका प्रवक्ता डा ताम्राकारले जानकारी दिए।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Rich result on Google SERP when searching for 'corona virus'

Coronavirus confirmed in 254 more people

Kathmandu : Coronavirus infection has been confirmed in 254 people across the country. Of the ...

Translate »
%d bloggers like this: