20 Sep 2020, 1:27 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

नारायणी नदीमा डुबेर दुई जना बेपत्ता

काठमाडाैं । आइतबार दिउँसो चितवनको नारायणी नदीमा डुबेर दुई युवा बेपत्ता भएका छन् । डुबेर बेपत्ता हुनेमा २५/२६ वर्षीय प्रविन दवाडी र विवेक भट्टराई रहेको बताइएको छ।

भरतपुर महानगरपालिका वडा नं १६ को गणेश मन्दिर नजिकबाट पाैडी खेल्न नारायणीमा पुगेका युवा आइतबार दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएको बताइएको छ।

एक युवक डुबेर नदीले बगाएपछि बचाउन जाँदा अर्का युवक पनि डुबेको जानकारी दिइएको छ।

उनीहरुको आइतबार साँझ अबेरसम्म खोजी गर्दा पनि नभेटिएको र सोमबार बिहानैबाट खोजी कार्य थालिने प्रहरीले निरीक्षक रेग्मीले बताए।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: