08 Jul 2020, 6:26 AM (GMT)

Coronavirus Stats Nepal

16,168 Total Cases
35 Death Cases
7,499 Recovered Cases

एकैदिन थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १,५६७ पुग्यो

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। योसँगै कोरोना संक्रमित संख्या १,५६७ पुगेको छ।

पछिल्लो समय थपिएको संक्रमित मध्ये १६२ पुरुष र ४ महिला रहेका छन् भने कुल संक्रमित मध्ये १,४५० पुरुष र ११७ महिला रहेका छन्।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Nine more infected with corona in Province 1

Kathmandu : Corona infection has been confirmed in nine more people in Province 1. According ...

Translate »
%d bloggers like this: