23 Sep 2023, 5:37 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

एकैदिन थप २३९ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमित संख्या १८ सय नाघ्यो

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले सोमबार थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन।

सहप्रवक्ता डा अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये पाल्पाका २, नवलपरासीका १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि आजै नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयले थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १,८९९ पुगेको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: