Author Archives: Bharosa

पाँचखालमा अरनिको राजमार्ग र वि.पी राजमार्ग सडक निर्माण

काभ्रे । बुधबार काभ्रेको पाँचखाल नगरपालिका खर्केटारबाट नमोबुद्ध नगरपालिकाको बुच्चाकोट जोड्ने सडकको प्रदेश सांसद लक्ष्मण लम्सालले उद्घघाटन गरेका छन् । लम्सालले दुई वटा नगर जोड्ने सडक करिब ६ किलोमिटर लम्बाइको सडक निर्माणका लागि उनले संसद विकास कोषवाट ६५ लाख रुपैया विनियोजना गरी सडक निमार्णको कार्य अघि बढाएका छन् । अरनीको राजमार्ग र वि.पी राजमार्ग जोड्दा पाँचखाल बासी र नामोबुद्धका बासिन्दाहरुलाई ...

Read More »

बारामा प्रजिअ चढेको जीप दुर्घटना

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई चढेको गाडी दुर्घटना योजनाबद्ध भएको आशंका पीडित परिवारले गरेका छन् । १२ माघमा जितपुर सिमराको पसाहा पुल नजिक भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एसपी बलराम पोख्ररेलको ...

Read More »

तेलहन बाली बिजबृद्धि प्रबिधि

कालीप्रसाद पाण्डे   बिशेष गरि तेल उत्पादनको लागि खेती गरिने बालीलाई तेलहन बाली भनिन्छ । नेपालमा खेती गरिने तेलबालीमा तोरी जात( तोरी, सस्र्युं, रायो ) ,बदाम, सूर्यमूखि,आलस,तील झुसेतिल आदि पर्दछन् । यिनीहरुको बिउ उत्पादन प्रबिधि बारे तल बर्णन गरिएको छ । हाम्रो देशमा कृषक स्तरमा तोरी ,सस्र्युं र रायोको बीउ उत्पादन कार्यक्रम छैन जसले गर्दा धेरै जसो कृषकले स्थानीय जात ...

Read More »

स्रोत तथा साधनको कमी, स्तरिय विशेषज्ञ डाक्टरको कमी हुँदा हामी सहर केन्द्रीत हुन बाध्य छौं

जीवित थापा, प्रबन्ध निर्देशक बनेपा हेल्थ केयर, बनेपा, काभ्रे   ० आज भोली के मा व्यस्त हुनुहुन्छ ? मैले मेरो परिचयमा पनि भने, बनेपा हेल्थ केयरको सञ्चालक भनेर, त्यसैले यसैका सेवाहरु लाई अझै परिस्कृत तथा बिस्तार गर्नु मै व्यस्त छु अचेल । ० बनेपा हेल्थ केयरको बारेमा बताई दिनुहोस् न । काभ्रे जिल्लामै अत्यन्त शुलभ शुल्कमा गु्णस्तरिय स्वास्थ्य सेवा प्रदायक ...

Read More »

गुणस्तरीय सिकाई

सुमन तिमल्सिना   सबैलाई थाहा भएकै कुरा हो, हामीकहाँ सार्वजनिक र नीजि गरी दुई किसिमका शिक्षण संस्थाद्वारा पठनपाठन तथा सिकाइको काम भइरहेको छ । साथै विद्यालयस्तरको सिकाई गुणस्तरीय भएन भन्ने कुराको व्यापक चर्चा पनि भइरहेको छ तर कस्तोलाई गुणस्तरीय सिकाइ भन्ने र अभिभावकले यसलाई कसरी बुझ्ने ? के गुणस्तर भनेको एसइईमा धेरै विद्यार्थी उत्तीर्ण गराउनु हो ? के अंग्रेजी माध्यममा ...

Read More »

युट्युबबाट हटाइयो “लुट्न सके लुट कान्छा”

राष्ट्रपति बिद्यादेबी भण्डारीको मानमा आंच आउने शब्दको प्रयोग गरिएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ। गितमा सरकारी निकायका भ्रष्टाचारका कयौं घटनाहरुलाई समेटिएपनि केहि बिषयमा शब्दको चयन आपत्तिजनक भएकाले उक्त गित युट्युबबाट हटेको हो। आफैले लेखेको गित युट्युबबाट हटेपछि गायक पशुपति शर्मा यस विषयमा फेसबुकमा स्टाटस लेखेका छन् । आदरणीय श्रोता ...

Read More »

काठमाडौं मललाई कर्पाेरेट हाउन बनाउन कोषको सूचना

काठमाडौं । काठमाडौंको सुन्धारास्थित रहेको काठमाडौं मल अब कर्पाेरेट कार्यालयले सञ्चालन गर्ने भएको छ । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल खाली गराएर कर्पोरेट हाउस बनाउन लागेको हो । काठमाडौं मलमा हाल सञ्चालनमा रहेका पसलहरु हटाइ कर्पोरेट कार्यालय राख्न भाडामा दिने कोषको योजना रहेको छ । व्यवसायी प्रवीण शमशेर राणाले शुरुवातदेखि नै १५ वर्षका मलको व्यवस्थापनको जिम्मा पाएका थिए ...

Read More »

चरेससहित दुई महिला पक्राउ

वीरगञ्ज । वीरगञ्जमा मुख्य भन्सार कार्यालय अगाडिबाट ९ किलो लागूऔषध चरेससहित २ भारतीय महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जान लागेको भारत हरियाणा बस्ने वर्ष ३२ की निशा साह र वर्ष ३० की सोनाली साहको साथबाट ९ किलो लागूऔषध चरेस बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिए । सशस्त्र प्रहरीले निशासँग ४ किलो र सोनालीसँग ५ किलो लागूऔषध ...

Read More »

किर्तिपुर केन्द्रबिन्दु भई ४ म्याग्नेच्युडको भुकम्प

काठमाडौं । शनिबार बेलुकी ८ः२३ मा किर्तिपुर केन्द्रबिन्दु भई ४ म्याग्नेच्युडको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपर रहेका क्षेत्रमा कम्पन्न उत्पन्न गराएको थियो । काठमाडौं आसपासका जिल्लाहरुमा समेत भुकम्पको महसुस गरिएको छ ।

Read More »

हातेमालोको सहयोग सूर्यकुमारीलाई

काठमाडौँ । आफु पनि बाँच र अरुलाई पनि बचाउँ भन्ने मूल नाराका साथ देश विदेशमा छरीएर रहेका युवाहरुले समाज सेवा गर्ने उद्देश्यले स्थापना भएको हातेमालो समाज नेपालले मुटु रोगी सुर्यकुमारी सिलवाल बचाउ अभियानलाई अगाडि बढाएको छ । हातेमालो समाजले सहयोग रकम ३१ हजार ८ सय ३२ संकलन गरी मुटुरोगी सिलवाललाई लोक गायिका गितादेवीको हातबाट उक्त रकम हस्तान्तरण गरेको छ । ...

Read More »
Translate »