Agriculture

करेसाबारी

परिचय ः आपनो घरको वरपर नजिकै तरकारी उपभोगको लागि थोरै जग्गामा तरकारी उत्पादन गर्दछन् । पूर्खाको पालादेखि नै घर नजिकको सानो जग्गामा मौसम अनुसारको विभित्र किसिमको तरकारी खेती गर्ने चलन छ । धेरैजसो स्थानिय जातका मुला, भाजी, सलगम, खुर्सानी, सिमी, फर्सी, काउली, बन्दा आदि करेसाबारीमा तरकारी लगाउने गरिन्छ । करेसाबारीमा व्यावशायिक रुपमा तरकारी खेती गर्ने नभएर परिवारको स्वास्थ्य तथा मिठो ...

Read More »

काउली खेती प्रविधि

काली प्रसाद पाण्डे परिचय परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली काउली केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न सकिन्छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा काउली खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात जेठ ...

Read More »

बन्दा खेती प्रविधि

परिचय परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली बन्दा केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न थालिएको छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा बन्दा खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात असार देखि कात्तिकसम्म ...

Read More »

तरकारीको नर्सरी व्यवस्थापन तथा नर्सरी ब्याड बनाउने प्रविधि

काली प्रसाद पाण्डे परिचय ः कृषकहरुले तरकारी उपभोग गर्नको लागि तथा व्यावशायिक रुपमा आम्दानी गर्नको लागि तरकारी खेती गर्दै आएका छन् । कतिपय जिल्लाहरुको ठाउँ ठाउँमा तरकारी खेती गर्न नजानेर आम्दानी गर्न त परै जाओस, तरकारी खान नपाएर जीवन विताएर वसेका हुन्छन् । यस्तो ठाउँहरुमा तरकारी उत्पादन गराउन सकेमा कृषकहरुको स्वास्थमा सुधार हँदै जाने र आम्दानीको वाटो खुल्दै जाने हुन्छ ...

Read More »
Translate »