Education

बुझ्यौ होइन त ?

विद्यार्थी सिकाइ । बुझाईको स्तर आकलन गर्न शिक्षकहरु आम चलनचल्तिको केहि निर्जीव प्रश्नको उपयोग गर्छन, तर यसबाट वास्तविक आँकलन हुँदैन, किनभने कक्षाकोठामा विद्यार्थीले भय र संकोच विना आफ्नो विचार व्यक्त गर्न वातावरण नै हुँदैन । ठिक छ नि ? …… बुझ्यौ होइन त ? …. भयो नि, होइन त ? …. अँ अब ठिक छ नि होइन ? … कसैले ...

Read More »

हामी शिक्षक

सुमन तिमल्सिना “आजकाल शिक्षक पढाउँदैनन् । शिक्षकहरु पढाउन जान्दैनन् शिक्षक पार्टीका कार्यकर्ता भएका छन्, पढाउनभन्दा धेरै राजनीति गर्दछन् । शिक्षकहरुका लागि पढाउनभन्दा पनि समय बिताउन र राजनीतिक कुरा गर्ने थलो भएका छन् विद्यालय ।”   यी माथि उल्लेखित यस्ता कुराहरु आजकाल छरपष्ट सुन्न पाइन्छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजिनदेखि लिएर सभा, गोष्ठी, पानी पँधेरो र खेतबारी जहीँतहीँ यस्तै चर्चा हुन्छ । ...

Read More »

सिकाई सुधारका लागि

विद्यालयमा मायालु, सुरक्षित र रमाइलो वातावरणमा पढ्न र सिक्न पाउनु हरेक विद्यार्थीको अधिकार हो । त्यस कारण कक्षाकोठा मात्र नभएर विद्यालय हातालाई नै मायालु, सुरक्षित र मनोरञ्जनपूर्ण बनाउन विद्यालयको दायित्व हो । पढ्ने सिक्ने परिवेशलाई माथि भनेजस्तो बनाउन एउटा अवधारणा वा प्रक्रिया अपनाउन सकिन्छ । जुन कुनै सिद्धान्त, दृष्टिकोण र बेग्लै पाठ्यक्रम नभई विद्यालयको परिवेशलाई सिकाईका लागि सहज र अनुकुल ...

Read More »

कसरी बढाउने पढाइमा रुची ?

– सुमन तिमल्सिना अचेल धेरै साथिको गुनासो हुन्छ–किन हो मलाई त पढ्र्न मन लाग्दैन ? मत परीक्षा आएपछि मात्रै पढ्ने हो । अव त पढ्छु भन्यो दिमागमा बसे पो । धेरैको मनमा यस्तै कुराहरु खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरुले यसो हुनुका केहि कारण पत्ता लगाएका छन् ।ती कारण बुझेर अघि बढ्न सके पढाई झर्काे लाग्दो हुदैन । परीक्षामा हाउगुजि बन्दैन । ...

Read More »
Translate »