National

कोप्चे र पन्चेबासीलाई वातावरण मैत्री आधुनिक चूलो

काभ्रे । चूलोबाट निस्कने धुँवाले पार्ने असर कमी गर्ने उद्देश्य सहित मल्पी इन्टरनेशनलको सहयोगमा बेथानचोक ४ कोप्चे खोला र पञ्चेडाँडाका ३० घर परिवारलाई वातावरण मैत्री धुवाँ रहित चूलो वितरण गरिएको छ । भूमिमाता मा.वि तिप्चोकमा भएको कार्यक्रममा मल्पी इन्टरनेशनल स्कूलका प्रिन्सिपल ज्योतिमान शेरचनले वातावरण मैत्री चूलो वितरण गर्दा आफूलाई खुशी लागेको व्यक्त गरे त्यसै गरी वडा नं ४ का वडा ...

Read More »

“जालमा फसायौ” बजारमा

धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ । पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ । लोक दोहोरी मार्फत धन कमाउने सपना बोकि वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोट लाई प्रस्तुत गरिएको ...

Read More »

विद्युत चोरी गर्ने तीन सय पचास जना पक्राउ

काभ्रे । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले विद्युत चोरीमा संलग्न ३ सय ५० जनालाई विद्युत चोरीमा प्रयोग भएका उपकरणहरु जफत गरेर कारबाही गरेको छ । केन्द्रले हुकिङ र मिटर बाइपास गरेर विद्युत चोरी गर्ने विरुद्ध कारबाही गरेको हो । उनीहरुलाई कारबाही गरेको वितरण केन्द्र प्रमुख रञ्जनराज गुरुङले बताए । उनका अनुसार विद्युत चोरीमा संलग्न भएकालाई कारबाही गरेर ३४ लाख ...

Read More »

कृषि सहकारीहरुलाई अनुदान दिने तयारी ः बाँस्कोटा

काभ्रे । मंगलबार काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा झण्डोत्तोलन कार्यक्रममा सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुल बाँस्कोटाले कृषि सहकारीहरुलाई अनुदान दिने तयारी भइरहेको बताएका छन् । कार्यक्रममा मन्त्री बाँस्कोटाले सहकारीका अनुदान बिच बाटोमा नै हराउने भएकाले अब कृषि सहकारीहरुलाई अनुदान दिने बिषयमा सरकारले महत्व दिएको बताउँदै लगानी सम्मेलनमा कृषिमा लगानी गर्ने ...

Read More »

सागर भण्डारीको “जिवनको गोरेटोमा” बजारमा

काभ्रे । नेपाली आधुनिक गीत संगित बजारमा नयाँ आधुनिक गित “जिवनको गारेटोमा” आम दर्शकमाझ आएको छ । सागर भण्डारी (दिनेश) को प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायक सागर सरद अधिकारीको स्वर रहेको छ । शब्द सागर भण्डारी, संगीत र संयोजन विष्णु तामाङको रहेको छ । शंखरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा स्यंम सागर भण्डारी र सारिका के.सी. लाई देख्न ...

Read More »

कन्टेनरले ठक्कर दिँदा एकको मृत्यु

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नपा १४ भैंसेपाटीमा कन्टेनरले ठक्कर दिँदा बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको बा ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ४७३५ नम्बरको कन्टेनरले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार चाँगुनारायण नपा २ बस्ने वर्ष ४७ की जुना केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक घाइते भएका ...

Read More »

“नाचन नाचन” सार्वजनिक

विगत २५ वर्षदेखी नेपाली संगीत क्षेत्रमा निरन्तर लागीरहेका चर्चित युवा गायक सुरज कुमार थापाको फरक धारको नयाँ तथा रमाईलो “नाचन नाचन” बोलको गीत सार्वजनिक भएको छ । सन्तोष बस्नेतको प्रस्तुती तथा शब्द र संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन सुरजकुमार थापा रहेका छन् । नेपाली लोक तथा आधुनिक वाद्य यन्त्रहरुको कुशल संयोजनमा तयार पारिएको यस गीतलाई मिक्सिङ तथा ...

Read More »

काभ्रेममा सुरक्षण मुद्रण स्थापना हुँदै

काभ्रे । सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रे महोत्सवमा काभ्रेको आईटी पार्कमा सेक्युरेटी प्रिन्टिङ्ग स्थापना हुने जानकारी दिएका थिए । सोही जानकारी अनुसार अबको केही वर्षमै काभ्रेमा आईटि पार्कमै सुविधा सम्पन्न सेक्युरिटी प्रेसको स्थापना हुने भएको छ । नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुरक्षण प्रेस तथा नेपालको आफ्नै स्याटलाईटको विषयलाई समावेश गरेको गरिएको छ । सो सेक्युरेटी प्रिन्टिङ्गको ...

Read More »

लोक दोहोरी “चरी मैना” बजारमा

नेपाली लोक संगीत बजारमा नयाँ लोक दोहोरी “चरी मैना” आम दर्शकमाझ आएको छ । चर्चित लोक दोहोरी गायिका गीतादेवी र विवेक चौलागाईको स्वरमा रहेको उक्त गीतलाई डि.ए.आर मुभिजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । नारायण दंगालको पहिलो प्रस्तुतीको रुपमा बजारमा आएको उक्त लोक दोहोरी गीतमा संगीत तथा शब्द गायक विवेक चौलागाई स्वयंको रहेको छ । गीतको म्युजिक भिडियोमा नृत्य ...

Read More »

काभ्रेमा छुट तथा पुनः जाँच सर्वेक्षणको प्रशिक्षण सम्पन्न

काभ्रे । भूकम्पप्रभावित ३२ वटै जिल्लाका फोकल इञ्जिनियर तथा डिस्ट्रिक्ट सर्पोट इञ्जिनियरहरुका लागि आयोजित ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धुलिखेलमा उद्घाटन गर्नुभएको थियो । आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचीमा नपरेको भनी दर्ता भएका गुनासोहरुको छुट तथा पुनः जाँच सर्वेक्षणका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको हो । गुनासो दर्ता गराएका व्यक्तिहरुको घर भत्किएको ...

Read More »
Translate »