Editor’s Pick

बलात्कार गर्ने प्रयासमा एक शिक्षक पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा बलात्कार गर्न खोजिएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सुकुटे माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत एक १० वर्षीया बालिकामाथि बलात्कार प्रयास आरोपमा सिरहा नवराजपुर गाउँपालिकाका भोगेन्द्र प्रसाद यादवलाई पक्राउ गरेको हो । ट्युसन पढ्न गएको समयमा यादवले जबर्जस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ ।

Read More »

पच्चीस वर्षको युवाले गरे आत्महत्या

चितवन । चितवनस्थित कालिका नपा ७ का एक युवाले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेका छन् । आत्महत्या गर्ने युवा २५ वर्षीय निश्चल तामाङले आइतबार राती फेसबुकमा आत्महत्या गर्ने भन्ने संकेतको स्टाटस राखेका थिए । तामाङले कक्षा १२ मा अध्ययन गर्दै छाडेर लागुपदार्थको लतमा फसेका उनी रिहाब सेन्टरबाट फर्किएको एक महिना भएको थियो । उनले सुसाइड नोट लेखेर आत्महत्या गरेको ईलाका ...

Read More »

बेसीशहर–चामे सडक पुनः सञ्चालनमा

लमजुङ । पहिरोको कारण १९ दिनसम्म अवरुद्ध भएको बेसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । मनाङ पुग्ने एकमात्र भनेकै बेसीशहर–चामे सडकखण्ड हो । पहिरोका कारण खरखरे भीर, खुदी, भुलभुले, सिउरुङबेसी, अर्खलेबेसी, घोप्टे भीर, काप्रे भीर, रामबजार, स्याँगे, श्रीचौर, जगत, च्याम्चेलगायतका विभिन्न सडक अवरुद्ध भएको हो । सडकखण्ड पुनः सञ्चालनमा ल्याउनको विष्फोटक पदार्थ प्रयोग गरेर पहिरो हटाइएको थियो । लमजुङका प्रमुख ...

Read More »