National

चिनियाँ भन्सारले गाडीमा शिल नलगाउने

ल्होसारको पर्वका लागि कर्मचारी घर गएका कारण चिनिया भन्सार कार्यालयले गाडीमा शिल नलगाउने भएको छ । मंगलबार शिल लगाइएको एक सय वटा गाडी बुधबार नेपाल आउनेछन् । स्याउ तथा रेडिमेड सामग्रीको गाडीमा बुधबारदेखि शिल नलगाइने व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुका अनुसार बुधबारदेखि २२ दिन कारोबार नहुने बताए । कारोबार नभएपछि नेपाली व्यापारी तथा व्यवसायी नेपाल आउन थालेको बताए ।

Read More »

जेलबाट रिहा भएका साहलाई अविर लगाएर स्वागत

बैंक लुटेको अभियोगमा दुई वर्ष आठ महिना जेल परेका अरुणकुमार साहको मंगलबार रिहा भएको छ । साहको रिहा हुँदा तत्कालिन माओवादीका नेताहरु, सहकर्मी साथी, परिवारका सदस्यहरुले खादा, माला, अविर लगाएर स्वागत गरेका थिए । ०५९ सालमा माओवादी जनयुद्धको बेला सप्तरीको नकटी रायपुर गाविसस्थित स्वावलम्बन विकास बैंकको १६ हजार रुपैयाँ कब्जा गरेको आरोपमा सप्तरी जिल्ला अदालतले ०७१ सालमा साहलाई ४९ महिना ...

Read More »

फोर जी सेवा प्रवाह विस्तार गर्न टेलिकमलाई निर्देशन

काठमाण्डौ । नेपाल सरकारले एक वर्षभित्र देशभरि फोर जी सेवा प्रवाह हुने रणनीति र कार्यनीति तयार गरी लागू गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको छ । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गत बसेको अर्थसमितिको बैठकले फोर जी सेवा विस्तारको लागि सम्झौता भएको मितिले एक वर्षभित्र सेवा प्रवाह हुने गरी रणनीति र कार्यनीति तयार गरि लागू गर्न निर्देशन दिएको हो । एक वर्षभित्र ...

Read More »

नेविसंघले अझै कडा आन्दोलन गर्ने ः नेता शेर्पा

आइतबार नेविसंघ नेता शेर्पाको नेतृत्व र शंकरदेव क्याम्पस इकाईको आयोजनामा भएको सरकारविरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शन कोणसभामा परिणत भई टुंगिएको थियो । सो कोणसभामा नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पाले प्रधानमन्त्री केपी ओली र नेकपा नेता योगेश भट्टराईलाई भावी सन्ततीले धिक्कार्ने बताए । यसअघि आफैले गरेको सहमतिबाट सरकार पछि हटेर डा गोविन्द केसीलाई धोका दिएको भन्दै जनताको पक्षमा आमरण ...

Read More »

चार लाख घुससहित असई पक्राउ

सुर्खेतमा कार्यरत एक असईलाई चार लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पक्राउ गरेका छन् । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले असई जन्मदेव जैसी अधिकारीलाई नेपालगन्जबाट पक्राउ गरेको हो । अधिकारीले इन्जिनियरसँग घुस लिन खोजेपछि अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खटिएको अख्तियारको विशेष टोलीले अधिकारीलाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ...

Read More »

रेमिट्यान्सको रकम अनुत्पादक क्षेत्रमा बढी खर्च

प्रदेश नम्बर पाँचको पहाडी जिल्ला अर्घाखाँचीमा भित्रने रेमिटान्सको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ । विदेशबाट आउने पैसा जिल्लाहरुमध्ये अर्घाखाँची अग्रपंक्तिमा आउन्छ । तर उक्त पैसा उत्पादनशील क्षेत्रमा कम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । अर्घाखाँचीमा रहेका केही सहकारी संस्थाले गरेको अनौपचारिक सर्वेक्षणमा जिल्लामा भित्रिएको रेमिटान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च भएको देखाएको छ । अर्घाखाँचीबाट ...

Read More »

वाईसीएल काभ्रेका नेता तामाङलाई गोली हानी पक्राउ

काठमाडौं । गोंगबुस्थित वाईसीएल काभ्रेका नेता अभिलाश तामाङलाई होटलमा हतियार कारोबार गरेको भन्दै गोली हानेर प्रहरीले पक्राउ गरेको छ । तामाङ वाईसीएल काभ्रेका इन्चार्ज हुन् । गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र हतियार लिएर बसेको सूचना अनुसार तामाङलाई महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको जनाइएको छ । घटनास्थलबाट हतियार बरामद भएको प्रहरीले जनाउँदै नियन्त्रणमा ...

Read More »

यस कारणले पुनः नाकाबन्दी हुने सम्भावना

काठमाडौँ । नेपालीले अनेक छिद्र पहिल्याएर विदेशमा सम्पत्ति लुकाएका तथ्यहरु आइरहँदा नाकाबन्दीको खतरा बढेको छ । अवैध सम्पत्तिसम्बन्धी मामिला हेर्ने फाइनान्सियल एक्ट टास्कफोर्स नामक संस्थाले अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टको एसिया प्यासिफिक हेरेर त्यसमा हरेक राष्ट्रले प्रगति विवरण पेश गर्नुपर्ने हुन्छ ।सम्बन्धित राष्ट्रले आर्थिक नियमन, कारोबार र अनुशासन कत्तिको पालना गरेको छ भन्ने कुराको अध्ययन गर्छ । कुन राष्ट्रले ...

Read More »

डा.अञ्जनालाई सुनचाँदी व्यवसायको सम्मान

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र काठमाडौं सुनचाँदी व्यवसायी संघको सयुंक्त आयोजनामा डा.अञ्जान शाक्यलाई सम्मान गरिएको छ । इजरायलका लागि नवनियुक्त नेपाली राजदुत शाक्यलाई सुनचाँदी व्यवसाय क्षेत्रको पेशागत हकहितको आवाजलाई उठाउने विश्वासका साथ दोसल्ला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । शाक्यले बोल्दै इजरायलको विकास, प्रविधि र सिपलाई भित्र्याउन आफुले सक्दो पहल गर्ने बताए । सुनचाँदी पेशाको समस्याका ...

Read More »

श्रीस्वस्थानीमा पीएचडी गर्ने अमेरिकी डाक्टर भन्छिन: श्रीस्वस्थानी दक्षिण एशियाकै उत्कृष्ट व्रत कथा हो

वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँ सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखुमा आउनुभएको थियो । उहाँले दक्षिण एशियाका महिलाहरुको परम्परा विषयमा विद्यावारिधी गर्नुभएको थियो ...

Read More »
Translate »