27 Oct 2020, 11:58 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

Tag Archives: #कोरोना भाइरस

पाँच दिन भित्र नेपालमा कुनैपनि संक्रमित नभेटिएको

काठमाडाैं । बिहिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आइतबार यता कुनैपनि परिक्षणमा संक्रमण नभेटिएको बताएका छन् । हालसम्म कुल २ हजार ८ सय ९५ परिक्षण भइसकेको छ, जसमा उपत्यकामा २ हजार ३ सय ७२ र उपत्यका बाहिर ५ सय १३ परिक्षण भएको बताइएको छ । आइतबारबाट यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ ...

Read More »

बेलायतमा एकैदिनमा कोरोनाको कारण ७०८ जनाको मृत्यु

काठमाडाैं । बेलायतमा एक दिनमा ७०८ मानिसहरुको कोरोना भाइरसको कारण मृत्यु भएको छ । बेलायतमा शनिबार सम्ममा कम्तिमा पनि ४ हजार ३१३ जनाको मृत्यु भइसकेको बताइएको छ भने कोरोना संक्रमित संख्या कम्तिमा पनि ४१ हजार ९०३ पुगिसकेको छ जुन अघिल्लो दिनको ३ हजार ७३५ संक्रमितको वृद्धि सहित हो । कोरोना भाइरसको प्रकोप धीमा हुँदै गएपनि बेलायतको सामाजिक दूरी नियमहरु भने ...

Read More »

ट्रम्पको चेतावनी अगामी हप्ता अझ बढी मृत्यु हुन सक्छ ।

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको कारण एक दिनमा १ हजार ३३२ जनाको मृत्यु भएको छ । कम्तिमा ८ हजार ४७६ व्यक्तिहरुको राष्ट्रव्यापी मृत्यु भइसकेको छ भने कम्तिमा ३ लाख ११ हजार ३०१ जना कोरोना संक्रमित रहेको छ । विभिन्न अनुसन्धानकर्ताहरुले अमेरिकामा कोरोना भाइरसका कारण धेरै मानिसहरुको मृत्यु हुन सक्ने अनुमान गरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...

Read More »

कोरोनाका कारण हलिउड अभिनेता एन्ड्रयु ज्याकको मृत्यु

काठमाडाैं । कोरोना भाइरसको कारण एक हलिउड अभिनेताको मृत्यु भएको छ । ‘स्टार वार्स’ को अभिनेता एन्ड्रयु ज्याकको ७६ वर्षको उमेरमा कोरोना भाइरसको कारण मृत्यु भएको हो । उनको निधन मंगलबार सरे अस्पतालमा भएको थियो । उनले आफ्नी पत्नी अस्ट्रेलियामा क्वारेनटाइनमा बसिरहेको हुदाँ आफ्नो अन्तिम समयमा आफ्नो पत्नीसगँ भेट्न नपाएको बताइएको छ ।

Read More »

अस्ट्रेलिया प्रधानमन्त्रीले विदेशीलाई भने ” यो आफ्नो देश फर्कने समय हो” ।

काठमाडाैं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विदेशी अस्थायी भिषामा रहेका र अन्तर्राष्ट्रिय विद्यार्थीलाई आ-आफ्नो देश फर्कने समय आएको बताएका छन् । अस्थायी भिसामा अस्ट्रेलियामा रहेका  र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई यदि कोरोना भाइरसका कारण आफैँलाई समर्थन गर्न गाह्रो भएमा उनीहरु आफ्नै राष्ट्र फर्कन सक्ने अस्ट्रेलियाको प्रधानमन्त्रीले शुक्रबार बताएका छन् । अस्ट्रेलियाले आफ्नो देशको आर्थिक सहयोगलाई अधिकतम गर्न त्यहाँको नागरिक र बासिन्दालाई ध्यान दिनुपर्ने उनले ...

Read More »

अमेरिकामा कोरोनाका कारण मृत्यु हुने संख्या ६ हजार नाघ्यो, २ लाख ४५ हजार बढी संक्रमित

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुने संख्या ६ हजार नाघेको छ । विश्वभर रहेको संक्रमितको एक चाैथाइ २ लाख ४५ हजार जना बढी संक्रमितहरु संयुक्त राज्य अमेरिकाका छन् । शुक्रबार बिहान संयुक्त राज्य अमेरिकामा मृत्यु हुने संख्या ६ हजार ५७ पुगेको छ  भने विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ भने संक्रमित ...

Read More »

कास्कीमा नयाँ कोरोना संक्रमित भेटियो, पुनः परिक्षण टेक गरिने

काठमाडाैं । नेपालमा कोरोना भाइरसको साताैँ संक्रमित फेला परेको छ । कोरोना संक्रमित भारतबाट फर्किएको कास्कीका एक व्यक्ति बताइएको छ । उनलाई पहिलो पटक कोरोना परिक्षण गर्दा नै संक्रमित पुष्टि भएको बताइएको छ । तर परिक्षण तीन पटक गरिने हुँदा उनको नमुना फेरि परिक्षणको लागि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परिक्षणमा उनलाई ...

Read More »

कोरोना भाइरसको डरको कारण उपचार नभएपछि महिलाको मृत्यु

काठमाडाैं । विराटनगरका अस्पतालले कोरोना भाइरसको त्रासका कारण बिरामीलाई उपचार गर्न नमानेपछि एक महिलाको मृत्यु भएको पूर्वेली न्यूज ले आफ्नो वेभसाइटमा जनाएका छन् । मृत्यु हुनेमा धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङ रहेको जनाएको छ । उच्च रक्तचापको कारण ढलेकी नरदेवीलाई जनाए अनुसार धरानस्थित बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान, न्युरो अस्पताल, विराट नर्सिङ होममा लगेको र त्यहाँ १०२ डिग्री ...

Read More »

बाग्लुङ्गकी ६५ वर्षीय वृद्धा छैटाैं कोरोना संक्रमित

काठमाडाैं । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । बाग्लुङकी ६५ वर्षीय वृद्धा नेपालको छैटाैं कोरोना भाइरस संक्रमित रहेको खुलेको छ । उनी नेपालको तेस्रो संक्रमित बाग्लुङ्गकी १९ वर्षीय किशोरीसँगै चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । उनी र १९ वर्षीय किशोरी आफन्त रहेको पनि खुलेको छ । उनमा ...

Read More »

पोखरामा पुग्यो कोरोना परिक्षण गर्ने मेशिन, अब परिक्षण पोखरामा पनि हुने

काठमाडाैं । कोरोना परिक्षणका लागि चाहिने मेशिनसहित अरु आवश्यक स्वास्थ्य साम्रगी बोकेको हेलिकप्टर पोखरा पुगेको छ । तर त्यहाँ मेशिन आएपछि  विवाद सुरु भएको थियो । पहिले हेलिकप्टर व्यवस्थापन गर्न नसकेर मेशिन नआएको र पछि मेशिन आएपछि मेशिन कहाँ राख्ने कुरामा विवाद सुरु भएको थियो । सामान कहाँ राख्ने भन्ने पूर्वतयारी नहुँदा र प्रतिष्ठानका जिम्मेवार व्यक्तिबीच समन्वय हुन नसक्दा उक्त ...

Read More »
Translate »