26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

Tag Archives: #नेपाल

पाँच दिन भित्र नेपालमा कुनैपनि संक्रमित नभेटिएको

काठमाडाैं । बिहिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आइतबार यता कुनैपनि परिक्षणमा संक्रमण नभेटिएको बताएका छन् । हालसम्म कुल २ हजार ८ सय ९५ परिक्षण भइसकेको छ, जसमा उपत्यकामा २ हजार ३ सय ७२ र उपत्यका बाहिर ५ सय १३ परिक्षण भएको बताइएको छ । आइतबारबाट यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ ...

Read More »

झुटो विवरण देखाएर सवारी पास लिई यात्रु ओओसार्ने चारजना पक्राउ

काठमाडाैं । आमाको काजकिरिया गर्न भन्दै सवारी पास लिएर यात्रु ओसारेको आरोपमा चारजनालाई ललितपुरको झम्सीखेलबाट सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सुरुङा नगरपालिका ८ का सवारी प्रयोगकर्ता ४५ बर्षका शुभराम चौधरी, चालक जितेन्द्र चौधरी  , सवारीधनी इन्द्रदेव यादव र बाबुलाल कुमाल रहेका छन्। उनीहरुले झुटो विवरण देखाएर लकडाउन उल्लंघन गर्दै यात्रु बोकेको थाहा पाएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Read More »

भाडामा यात्रु बोक्दै एम्बुलेन्स

काठमाडाैं । लकडाउनको समयको अन्य सवारी साधन नचल्ने भएकोले माैकाको फाइदा उठाउँदै अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको छ । सामान्य ज्वरो र रुघाखोकी लागेको बिरामी नबोक्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको अन्नपूर्ण पोस्टले आफ्नो वेभसाइटमा बताएका छन् । बुधबार राति कालिकोटबाट आएको एम्बुलेन्सले सुर्खेतको वीरेन्द्रनगरबाट ७ जना यात्रुलाई ४ हजारका दरले भाडा लिएर कालिकोट ल्याएको यात्रुले ...

Read More »

अवैध सिकार गर्ने ३ जना हतियार सहित पक्राउ

काठमाडाैं । चारकोसे जंगलमा वन्यजन्तुको अबैध सिकार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी-८ का गन्मरबहादुर योगी, किसान कार्की र झापा धाइजनका किरण धिमाल रहेका छन् । सामुदायिक वनमा बँदेल र मृगको अवैध सिकार गर्ने क्रममा दुइपक्षबीच गोली हानाहान भएको बताइएको छ । उनीहरुलाई पक्राउ गर्दा सिकारीले ९ राउड र सशस्त्र वन रक्षकले ७ राउण्ड हवाइ फायर ...

Read More »

१७ करोडको पुरानो टेन्डर रद्द गरियो, जीटुजी मार्फत सामग्री ल्याइने

काठमाडाैं । मन्त्रिपरिषद्को निर्णय अनुसार सेनाले जीटुजी मार्फत आवश्यक सामग्री ल्याउने भएपछि सेनाले १७ करोडको पुरानो टेन्डर रद्द गरेको छ । सरकारले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया थालेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदद्धारा सम्पूर्ण स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनाले जीटुजी मार्फत गरिने बताएका थिए । उक्त निर्णय पश्चात पूरानो टेन्डर रद्द गरिएको बताइएको ...

Read More »

कास्कीमा नयाँ कोरोना संक्रमित भेटियो, पुनः परिक्षण टेक गरिने

काठमाडाैं । नेपालमा कोरोना भाइरसको साताैँ संक्रमित फेला परेको छ । कोरोना संक्रमित भारतबाट फर्किएको कास्कीका एक व्यक्ति बताइएको छ । उनलाई पहिलो पटक कोरोना परिक्षण गर्दा नै संक्रमित पुष्टि भएको बताइएको छ । तर परिक्षण तीन पटक गरिने हुँदा उनको नमुना फेरि परिक्षणको लागि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परिक्षणमा उनलाई ...

Read More »

कोरोना भाइरसको डरको कारण उपचार नभएपछि महिलाको मृत्यु

काठमाडाैं । विराटनगरका अस्पतालले कोरोना भाइरसको त्रासका कारण बिरामीलाई उपचार गर्न नमानेपछि एक महिलाको मृत्यु भएको पूर्वेली न्यूज ले आफ्नो वेभसाइटमा जनाएका छन् । मृत्यु हुनेमा धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङ रहेको जनाएको छ । उच्च रक्तचापको कारण ढलेकी नरदेवीलाई जनाए अनुसार धरानस्थित बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान, न्युरो अस्पताल, विराट नर्सिङ होममा लगेको र त्यहाँ १०२ डिग्री ...

Read More »

बाग्लुङ्गकी ६५ वर्षीय वृद्धा छैटाैं कोरोना संक्रमित

काठमाडाैं । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । बाग्लुङकी ६५ वर्षीय वृद्धा नेपालको छैटाैं कोरोना भाइरस संक्रमित रहेको खुलेको छ । उनी नेपालको तेस्रो संक्रमित बाग्लुङ्गकी १९ वर्षीय किशोरीसँगै चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । उनी र १९ वर्षीय किशोरी आफन्त रहेको पनि खुलेको छ । उनमा ...

Read More »

काठ तस्करीमा संलग्न नेता आक्रमण गरी फरार

काठमाडाैं । कोरोना भाइरसको महामारीलाई नेपालमा फैलिन नदिन सरकारले लक डाउनको घोषण गरेको थियो । एक हप्ता बताइएको लक डाउनलाई कोरोनाको महामारी नरोकिएको हुदाँ र संक्रमित संख्या बढ्दै गएको हुदाँ फेरि अर्काे एक हप्ता थप गरिएको थियो । यस्तो गम्भीर समय राष्ट्रिय यूवा संघका एक नेता भने अवैध रुपमा काठ तस्करी धन्दामा संलग्न रहेको पाइएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका ...

Read More »

स्वास्थ्यचाैकीमा महिना दिनको हाजिर गरी स्वास्थ्यकर्मी निजी काममा व्यस्त

काठमाडाैं । सिमकोट गाँउपालिका-७ मा रहेको डाडाफया स्वास्थ्य चाैकीमा इन्चार्ज र स्वास्थ्यकर्मी महिनाभररको हाजिर गरी गएका छन् । सबै स्वास्थ्यकर्मी स्वास्थ्यचाैकी छोडेर आफ्नो निजी काममा व्यस्त रहेको र स्वास्थ्यचाैकीमा औषधीको नाममा सिटामोल र करारमा खटिएका एक अनामी मात्रै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य चाैकीमा कुल ७ जनाको दरबन्दी रहेपनि करारमा एक अनामीमात्र रहेको बताइएको छ । करारमा रहेको अनामी ...

Read More »
Translate »