काठमाडाैं । महाराजगञ्जमा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय रवीन्द्र केवट रहेका छन्। महाराजगञ्ज नगरपालिका वडा नं ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा केवटलाई प्रहरीले आज पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पाैडेलले बताए अनुसार केवटले गए राति करिब १२ बजे युवतीका घरमा जबर्जस्ती ...
Read More »झुटो विवरण देखाएर सवारी पास लिई यात्रु ओओसार्ने चारजना पक्राउ
काठमाडाैं । आमाको काजकिरिया गर्न भन्दै सवारी पास लिएर यात्रु ओसारेको आरोपमा चारजनालाई ललितपुरको झम्सीखेलबाट सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सुरुङा नगरपालिका ८ का सवारी प्रयोगकर्ता ४५ बर्षका शुभराम चौधरी, चालक जितेन्द्र चौधरी , सवारीधनी इन्द्रदेव यादव र बाबुलाल कुमाल रहेका छन्। उनीहरुले झुटो विवरण देखाएर लकडाउन उल्लंघन गर्दै यात्रु बोकेको थाहा पाएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Read More »रसियामा ठूलो स्वरमा बोलेको भन्दै ५ जनाको गोली हानी हत्या
काठमाडाैं । रसियाको र्याजान क्षेत्रमा ५ जनालाई गोली हानी हत्या गरिएको छ । ३२ वर्षीय एक व्यक्तिले आफ्नो घरको मुनि बोलेको आवाजले विचलित भएको कारण शिकार गर्ने राइफल प्रयोग गरी ५ व्यक्तिको हत्या गरेको रसिया सञ्चार माध्यमले जनाएको छ । गोलीबारी स्थानीय समयमा शनिबार राति १० बजे यलोत्मा भन्ने सानो शहरमा भएको थियो । अनुसन्धान समितिको अनुसार उक्त व्यक्तिले आफ्नो ...
Read More »अवैध सिकार गर्ने ३ जना हतियार सहित पक्राउ
काठमाडाैं । चारकोसे जंगलमा वन्यजन्तुको अबैध सिकार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी-८ का गन्मरबहादुर योगी, किसान कार्की र झापा धाइजनका किरण धिमाल रहेका छन् । सामुदायिक वनमा बँदेल र मृगको अवैध सिकार गर्ने क्रममा दुइपक्षबीच गोली हानाहान भएको बताइएको छ । उनीहरुलाई पक्राउ गर्दा सिकारीले ९ राउड र सशस्त्र वन रक्षकले ७ राउण्ड हवाइ फायर ...
Read More »सर्वसाधारणसँग बढी भाडा लिने २३ जना पक्राउ
काठमाडाैं । कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रुप लिन थालेपछि राजधानी उपत्यकाबाट सर्वसाधारण बाहिरिने क्रम बढेको छ । चार दिनमा साढे ३ लाख मानिस काठमाडाैंबाट बाहिरिएको बताइएको छ । राजधानी छाडी बाहिरिने सर्वसाधारणको क्रम बढे लगात्तै सर्वसाधारणसँग ठगी गर्नेहरुको पनि संख्या बढेको छ । काठमाडाैं उपत्यकाबाट बहिरिने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने २३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । ...
Read More »इँटाले प्रहार गरी एक बालकको हत्या
काठमाडाैं । रुपन्देहीमा पैसा नदिएको रिसमा एक बालकको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा ओमसतीया-५ धान्सीका १० वर्षीय बालक आकाश हरिजन रहेका छन् । सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले ४ सय छात्रवृति रकम प्रदान गरेको र सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको बताइएको छ । उनले आफ्नो ...
Read More »बलात्कार गरी हत्या गर्ने पक्राउ
काठमाडाैं । गत मङ्गलबार कक्षा-११ को जाँच दिन हिँडेकी आकृतिलाई बलात्कार गरेर हत्या गर्ने हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ल प्रहरी कार्यालय इलाममा बिहिबार पत्रकार सम्मेलन गर्दै हत्या गर्ने छिमेकी रोशन राईलाई सार्वजनिक गरिएको हो । इलाम सूर्योदय नगरपालिका-१७ वर्षीय आकृति राईको बलात्कार गरेर जङ्गलमा लगी हत्या गरेको रोशनले बयान दिएको जनाएको छ । ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या ...
Read More »अवैध एसएमएस बाइपास गर्ने एक जना पक्राउ
काठमाडाैं । अवैध अन्तर्राष्ट्रिय एसएमएस बाइपासमा संलग्न भएको अभियोगमा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३५ वर्षीय प्रशान्त साह रहेका छन् । उनी हाल काठमाडाैं महानगरपालिका-२५ टेँगालस्थित नरदेवीमा बस्दै आएका थिए । काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा सरकारको कुनै पनि निकायबाट अनुमति नलिई उपकरण राखेर कानुनविपरित अन्तर्राष्ट्रिय एसएमएस बाइपास सञ्चालन भइरहेको सुचना प्राप्त ...
Read More »रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक जना प्रकाउ
काठमाडाैं । दुवईमा वर्किङ भिसा लगाइदिने भनी लार्खाैँ ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ ढोरपाटन ४ खुङ्गाका शिवकुमार घर्ती मगर रहेका छन् । रानीवन बस्दै आएका घर्तीले ९ जनालाई वर्किङ भिसा लगाइदिने भनी १० लाख ५३ हजार रुपैयाँ ठगी गरेको बताइएको छ । पीडित खगन्द्र चाैधरीले आफुलाई घर्ती मगरले ठगी ...
Read More »हत्या गर्न कोसिस गर्ने युवक पक्राउ
काठमाडाैं । राजविराजमा ज्येष्ठ नागरिकको हत्या प्रयास गर्ने एक युवकलाई पक्राउ गरिएको छ । राजविराज नगरपालिका-८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाँउमा बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको बताइएको छ । घरमा सुतिरहेका बेला बिहिबार मध्यराति आरोपितले घर लुट्न कोसिस गरिरहेको बेला ब्यँझेर रोक्न खोज्दा आरोपितले ...
Read More »